मनसुन अझै सक्रिय : आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

  • आइबार​ २१ भौ २०८३ ०१:४० AM
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ । हाल देशभर साधारणतया बदली रहेको