किरात राई यायोक्खा झापाको ९औँ अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुँदै

  • आइबार​ २१ भौ २०८३ ०१:५२ AM
झापा । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशन बिर्तामोडमा सुरु भएको छ। दुई दिनसम्म चल्ने अधिवेशनले जिल्ला समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थाको आगामी कार्यदिशासमेत तय गर्ने भएको छ। अधिवेशन उद्घाटनका क्रममा अग्रज पत्रकार