काठमाडौं : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ। रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका हुन्। तिलिजा जीवित छन् भन्ने