बेपत्ताको पर्खाइमा आफन्त

  • आइबार​ २१ भौ २०८३ ०७:४० AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ २१ गते । भोटेकोशी नदीमा आएको हिमबाढीमा बागलुङका १६ जना अझै बेपत्ता छन् । भदौ १० गते आएको बाढीमा आफ्ना आफन्त गुमाएका परिवारले उनीहरू सकुशल भेटिने आशा...