नाम्रुङ खोलामा आएको बाढीले चार घरसहित पुल बगायो

  • आइबार​ २१ भौ २०८३ ०७:५१ AM
गुणबहादुर रोका सुलीकोट, गोरखा) भदौ २१ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङखोलामा आएको बाढीले चार घर बगाउनुका साथै नार्बु हुदै ल्हो जाने फलामे पुलसमेत बगाएको छ । आइतब...