एसीसी मेन्स प्रिमियर कप : टस जितेर साउदीले ब्याटिङ रोज्यो, नेपाल बलिङमा

  • आइबार​ २१ भौ २०८३ ०१:३० AM
काठमाण्डु – एसीसी मेन्स प्रिमियर कप २०२६ अन्तर्गत नेपाल र साउदी अरेबिया भिड्दैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा साउदी अरेबियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालले बलिङ गरिरहेको छ । नेपाल प्रतियोगितामा लगातार दुई जितसहित बलियो अवस्थामा छ। नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित