काठमाण्डु –पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा मर्मतका लागि आइतबार पनि बन्द रहनेछ । सडकखण्ड मर्मतका लागि त्यस सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो । रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीले सडक क्षति गरेपछि मर्मतका लागि पृथ्वी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। मर्मत अवधिभर एम्बुलेन्स र