भोटेकोशीको बाढीपछि रसुवा : १ हजार ३१३ को उद्धार, ३ हजार ७१ अझै सम्पर्कविहीन
आइबार २१ भौ २०८३ १२:४१ AM
रसुवा : नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोलामा आएको बाढीका कारण जिल्लामा हालसम्म एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन