बाढीमा देश, महाधिवेशनमा कांग्रेस : देउवा–गगन आमनेसामने, महाधिवेशनका दुई कार्यतालिका
आइबार २१ भौ २०८३ ०१:०४ AM
काठमाडौं : भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीसँगै राष्ट्रिय राजनीतिका मुख्य दलहरू विपद् सामना र उद्धारका लागि कसरी जुट्ने भन्ने छलफलमा केन्द्रित भए । राज्यका निकायहरू स्रोत–साधन परिचालन गरेर खोज, उद्धार र राहतमा जुटिरहेका छन्