क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

  • आइबार​ २१ भौ २०८३ ०६:२८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २१ गते । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पक्की पुलहरू बगाएको संवेदनशील क्षेत्रमा यातायात तत्काल सुचारु गर्न झोलुङ्गे पुल र ‘एक्रो ब्...