कृष्णभिरमा सडक खुलाउन एक लाख घनमिटर माटो हटाइँदै

  • आइबार​ २१ भौ २०८३ ०६:३६ AM
नारायणगढ समाचारदातामुग्लिन, भदौ २१ गते । कृष्णभिरमा डाइभर्सनको ट्रयाक खोलिएको छ । शनिबारसम्म एकतर्फी ट्रयाक खोलिएको पृथ्वी राजमार्ग मुग्लिन–मलेखु आयोजनाका इन्जिनियर धिरण ढकालले जान...