लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

  • आइबार​ २१ भौ २०८३ ०६:४८ AM
सुनसरी, भदौ २१ गते । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले...