‘राम्रोसँग पढ्नु है’ भन्दै बराहक्षेत्रको घरबाट निस्किएका मोहन, अरूलाई बचाउँदा बचाउँदै भोटेकोशीको लेदोमा हराए

  • शनिबार २० भौ २०८३ ११:४५ PM
सुनसरी : ‘राम्रोसँग पढ्नु है’—घरबाट टाढा हुँदा पनि ५३ वर्षीय मोहन माझीले छोरा मनिषलाई बारम्बार सम्झाउने गर्थे। परिवारसँग फोनमा कुरा गर्दा छोराको पढाइदेखि घरको अवस्थासम्म सोध्ने उनी आफ्नो काममा पनि उत्तिकै जिम्मेवार थिए। भारतीय सेनाको हवलदार