देवीघाटलाई थाहा छैन कहाँ सर्नुपर्ने !

  • आइबार​ २१ भौ २०८३ ०५:३० AM
डरले भागियो र बाँचियो तर सबै थोक गुमाएर घरवारविहीन भएर बाँच्नु पर्दा किन बाँचिएछ भन्ने मनमा लागिरहन्छ । केही पनि छैन कसरी बाँच्ने ?ज्यानको कपडाबाहेक अरू केही पनि जोगाउन सकिएन । धन्...