टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले केही नयाँ फिचर सार्वजनिक गरेको छ। नयाँ फिचरअन्तर्गत प्रयोगकर्ताले भिडियोको कमेन्ट सेक्सनमा आफ्नै आवाजमा प्रतिक्रिया अर्थात् भ्वाइस कमेन्ट राख्न सक्नेछन्। भ्वाइस कमेन्टमा ६० सेकेन्डसम्मको अडियो The post टिकटकले प्रयोगकर्तालाई सहज बनाउने उद्देश्यले नयाँ फिचर सार्वजनिक appeared first on Technology Khabar.