प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीपछि अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्। नागरिकको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई सरकारले हदृयदेखि महसुस गरेको उल्लेख गर्दै उनले एक्लो नठान्न आग्रह गरेका छन्। उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई