भक्तजनको महासागरमा विराटनगरको रथयात्रा, उठेको रकम बाढीपीडितलाई (फोटो फिचरसहित)

  • शनिबार २० भौ २०८३ ०३:१५ PM
विराटनगर : विराटनगरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको ५९औँ राधाकृष्ण रथयात्रा भव्य रूपमा सम्पन्न भएको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने परम्पराअनुसार शनिबार विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको रथयात्रा नगरका विभिन्न क्षेत्रको परिक्रमा गरी पुनः