बहुआयामिक चुनौतीबीच खोज, उद्धारदेखि शव व्यवस्थापनसम्म खटिँदै नेपाल प्रहरी

  • शनिबार २० भौ २०८३ ०३:१६ PM
काठमाडौं : भोटेकोशी बाढीपछि उत्पन्न बहुआयामिक चुनौतीबीच नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद खोज, उद्धार, शव व्यवस्थापन, राहत वितरण तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिएको छ। नेपाल प्रहरीका अनुसार विपद् व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२