राधाकृष्ण रथयात्रामा प्रहरीको कडा निगरानी, विराटनगरबाट १ सय १३ जना पक्राउ

  • शनिबार २० भौ २०८३ ०३:४१ PM
विराटनगर : विराटनगरमा शनिबार निकालिएको ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले चोरी, पाकेटमारी तथा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा १ सय १३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ सय १२ जना पुरुष र एक जना