नेपाल भलिबल लिगमा काठमाडौँको विजयी सुरुआत

  • शनिबार २० भौ २०८३ ०३:२९ PM
आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा मधेस वारियर्सलाई ३–२ अन्तरको सेटले हराउँदै काठमाडौँले विजयी सुरुआत गरेको हो ।