फोल्डेबल आइफोन अल्ट्रामा म्यागसेफ हुने नयाँ विवरण सार्वजनिक

  • शनिबार २० भौ २०८३ ०३:४७ PM
एप्पलले आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। उक्त फोनलाई आइफोन अल्ट्रा भनिने हल्ला छ भने एप्पलले सेप्टेम्बर ९ मा आयोजना गर्ने कायक्रममा यसलाई सार्वजनिक गर्न सक्ने अनुमान The post फोल्डेबल आइफोन अल्ट्रामा म्यागसेफ हुने नयाँ विवरण सार्वजनिक appeared first on Technology Khabar.