काठमाण्डु– नेपाली सेनाले बाढीपहिरोलगायत विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार शनिबार साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत २ जना विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। हालसम्म नेपाली सेनाले हवाई माध्यमबाट २७५