हरि घिमिरे, २० भदौ । सैनामैनाका केही युवा र भक्तिभजन समूहका सदस्यहरू अरू दिनभन्दा अलि चाँडै उठ्छन् । हातमा हँसिया बोकेर उनीहरू खेतबारीतिर लाग्छन् । घाँस काट्छन् । कसैले घाँसको भारी बोक्छ, कसैले गाडीमा राख्छ । यो घाँस उनीहरूको घरका गाईका लागि होइन । गन्तव्य हो-कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मा रहेको भागीरथि गौशाला । जहाँ अहिले