बाढीपीडित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्री शाहको आश्वासन–‘हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ’

  • शनिबार २० भौ २०८३ ०३:११ PM
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा