बाढीपीडित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन, ‘सरकारले एक्लो छोड्दैन’

  • शनिबार २० भौ २०८३ ०२:२७ PM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकहरूलाई सरकारले एक्लो नछोड्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नुवाकोटको विदुर–१० बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धारले देशभर आशा जगाएको बताएका हुन् । उनले लेखेका छन्– बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर—१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार