पीडामा रहेकालाई हियाउनेहरू अपराधी हुन्: प्रधानमन्त्री बालेन

  • शनिबार २० भौ २०८३ ०३:०२ PM
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकको आक्रोश उनीहरूको पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन् ।