भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्रता दिएको छ। सेनाका अनुसार २०८३ भदौ २० गते साँझ ७ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई माध्यममार्फत आज मात्रै दुई विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ। यससँगै नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट २७५ विदेशी नागरिकसहित ३ हजार ९९७ जनाको