पत्रकारको नजरमा भोटेकोशी बाढी : सामाजिक सञ्जालको भयावह दृश्यभन्दा फरक छ वास्तविकता

  • शनिबार २० भौ २०८३ ०१:४१ PM
काठमाडौं : सामाजिक सञ्जालमा देखिएका भोटेकोशी बाढीका तस्बिर र भिडियोले रसुवा र त्रिशूली आसपासका बस्तीमा ठूलो विपत्ति आएको संकेत गरिसकेको थियो । तर स्क्रिनमा देखिएको दृश्य र विपद्को प्रत्यक्ष अवस्थाको दूरी निकै फरक हुन्छ ।