वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
शनिबार २० भौ २०८३ ०७:३४ PM
बाजुरा, भदौ २० गते । वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन परिवार विस्थापित भएका छन् । गएरातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएक...