नेपाली युवा अविरल घिमिरे बन्नुभयो विश्व च्याम्पियन
शनिबार २० भौ २०८३ ०७:३५ PM
काठमाडौँ, भदौ २० गते । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल हुनुभएको छ । जापानको नागोया सहरको करिया हलमा...