खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

  • शनिबार २० भौ २०८३ ०७:५२ PM
काठमाडौँ,  भदौ २० गते । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवम् प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यका...