गोरु, हलो र मकै छर्दै गरेकी वृद्धा: एउटा सामान्य दृश्य कसरी राष्ट्रिय फोटोग्राफी अवार्डको विजेता बन्यो ?

  • शनिबार २० भौ २०८३ ०१:३४ PM
बाणगंगा, २० भदौ । खेतमा दुई गोरु थिए । गोरुको पछाडि हलो समातेका थिए ७० वर्षीय किसान । केही दूरीमा ६६ वर्षीया महिला बारीमा मकै छरिरहेकी थिइन् । न कुनै विशेष कार्यक्रम थियो, न फोटो खिच्नकै लागि तयार पारिएको दृश्य । त्यो गाउँको सामान्य दिन थियो। तर, त्यही सामान्य दिनको केही क्षण एउटा क्यामेराको फ्रेममा