रसुवा बाढी : ११३१ शव फेला, करिब ५ हजार सम्पर्कविहीन, १३ हजारको उद्धार

  • शनिबार २० भौ २०८३ ०१:४९ PM
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार १३१ जनाको शव फेला परेको छ भने करिब ५ हजार नागरिक अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्तरमा अघि बढाइएको जनाएको छ । आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको