भोटेकोशी बाढीमा सुरक्षाकर्मीको उद्धार टोली पर्याप्त परिचालन नभएको हर्क साम्पाङको टिप्पणी

  • शनिबार २० भौ २०८३ १२:४८ PM
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले भनेअनुसार सुरक्षाकर्मीको उद्धार टोली परिचालन नभएको टिप्पणी गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले आफू बाढी प्रभावित क्षेत्र नुवाकोटको बेत्रावतीमा रहेको