राज्यको हस्तक्षेप र राजनीतिले शिक्षा प्रणाली ध्वस्त बनायो : पूर्वराष्ट्रपति डा. यादव

  • शनिबार २० भौ २०८३ ०१:०० PM
काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् ।  शनिबार पी.पी. प्रसाई फाउण्डेशनद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहलाई