विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ

  • शनिबार २० भौ २०८३ ०१:१० PM
विराटनगर : विराटनगरको ५९औँ राधाकृष्ण रथयात्राका क्रममा अवाञ्छित, उच्छृङ्खल तथा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ। हजारौँ भक्तजनको सहभागितामा रथयात्रा जारी रहँदा भिडभाडको मौका छोपेर चोरी, पाकेटमारी तथा अन्य अवाञ्छित गतिविधि गर्नेहरूलाई