सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणलाई आदेश कार्यान्वयन गर्ने सम्बन्धमा ताकेता गरेको खुलासा भएको छ। दूरसञ्चार प्राधिकरणले कर्मचारी पदपूर्ति सम्बन्धित अदालतको आदेश पालना नगरेको भन्दै फैसला कार्यान्वयन निर्देशनालयले प्राधिकरणलाई उक्त फैसला The post पदपूर्ति सम्बन्धि फैसला कार्यान्वयन गर्न प्राधिकरणलाई अदालतको ताकेता, अवरोध गर्ने उपर कानूनी कारवाहीको चेतावनी appeared first on Technology Khabar.