पचास हजार राशिको धार्मिक, सांस्कृतिक पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना
शनिबार २० भौ २०८३ ०६:०१ PM
काठमाडौँ, भदौ २० गते । धर्म, संस्कृति, अध्यात्म, पुरातत्व, इतिहास, भूगोललगायत नेपाली मौलिकतालाई प्रवद्र्धन गर्ने विषयमा कलम चलाउने नेपाली पत्रकारलाई पुरस्कृत गर्ने गरी धार्मिक, सां...