दुर्व्यवहारको दाबी गरिएको भिडियो भाइरल भएपछि दुई युवक पक्राउ, किशोरीले भनिन्– ‘त्यस्तो केही भएको छैन’
शनिबार २० भौ २०८३ ११:०२ AM
विराटनगर । विराटनगरको महेन्द्रचोकमा दुई स्कुले किशोरीमाथि दुर्व्यवहार गरेको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा घर भई विराटनगर