बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि...

  • शनिबार २० भौ २०८३ ११:४१ AM
काठमाडौँ : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारका अधिकांश घर बगाएको थियो । कतिपय मानिस बाढीमा बगे भने केही घरभित्रै पुरिएको अवस्थामा मृत फेला परेका थिए । तर, खोज तथा