रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको चिरशान्तिका लागि अनुष्ठान

  • शनिबार २० भौ २०८३ ०५:२१ PM
टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), भदौ २० गते। भदौ १० गतेको भोटेकोसीमा आएको बाढीपहिरोमा परेर ज्यान गुमाएका दिवङ्गत व्यक्तिको आत्मशान्तिका लागि सामुहिक धार्मिक अनुष्ठान आयोजना गरिएको छ...