जनकपुरमा राजगुठी पोखरीको अतिक्रमण हटाउन सातदिने सूचना

  • शनिबार २० भौ २०८३ ०५:४५ PM
जनकपुरधाम, भदौ २० गते । जनकपुरधाम उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत रहेका पोखरी तथा त्यस क्षेत्रमा भएका अतिक्रमण हटाउन गुठी संस्थानले सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिने सूच...