स्विट्जरल्यान्डले नेपाललाई दियो साँघुरा र अँध्यारा स्थानमा उड्न सक्ने अत्याधुनिक ड्रोन

  • शनिबार २० भौ २०८३ १२:११ PM
काठमाण्डु– स्विट्जरल्यान्डले नेपाललाई अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ। शनिबार स्विट्जरल्यान्डले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको पहलमा ड्रोन नेपाल ल्याइएको जनाइएको छ। स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन विशेषगरी मानिस प्रवेश गर्न