भोटेकोशी बाढीको आज ११ औं दिन : १,३४४ शव भेटियो, अझै ५ हजार बेपत्ता

  • शनिबार २० भौ २०८३ ११:१८ AM
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य आज ११ औं दिन पनि तीव्र रूपमा जारी छ । परराष्ट्र मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्मको अवस्थाबारे जारी गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १ हजार ३४४ जनाको शव फेला परेको छ भने करिब ५