ह्वावेले रक्तचाप निगरानीमा केन्द्रित नयाँ पुस्ताको स्मार्टवाच डी३ सार्वजनिक गरेको छ। रक्तचाप अनुमान गर्न एल्गोरिदम मात्र प्रयोग गर्ने अधिकांश स्मार्टवाचभन्दा फरक वाच डी३ मा परम्परागत चिकित्सा उपकरणमा जस्तै एयर कफ The post ह्वावेले ल्यायो जीवन बचाउन सक्ने स्मार्टवाच, २४ घण्टा रक्तचाप निगरानी गर्न सक्ने appeared first on Technology Khabar.