बेपत्ताको खोजीमा कुनै कसर बाँकी राख्ने छैनौंः सांसद ढकाल

  • शनिबार २० भौ २०८३ १०:२१ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले बाढी प्रभावित क्षेत्रमा अझै पनि उद्धार कार्य जारी रहेको भन्दै हराइरहेका व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले अझै पनि आशा बाँकी रहेको उल्लेख गर्दै सबै पक्षलाई मानवीय भावनाका साथ उद्धार तथा खोजी कार्यमा सहयोग गर्न आह्वान