काठमाडौं । चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास निरन्तर जारी छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण भइरहेको छ । हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन् । २५० मिटर