फेवातालमा डुबेका युवाको उद्धार

  • शनिबार २० भौ २०८३ ०४:१८ PM
लेखनाथ, भदौ २० गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ । उदयपुर घर भएका २१ वर्षीय...