फेवातालमा डुबेका युवा ३० फिट गहिराइबाट उद्धार

  • शनिबार २० भौ २०८३ ०४:२३ PM
फडिन्द्र अधिकारीलेखनाथ, भदौ २० गते। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ मा पर्ने फेवातालको तालबाराही मन्दिर नजिकै कायकिङ गर्ने क्रममा डुबेका युवाको उद्धार गरिएको छ । उदयपुर घर...