यात्रुको बाध्यताको फाइदा उठाएर चर्को मूल्य नलिन प्रशासनको आग्रह

  • शनिबार २० भौ २०८३ ०४:४७ PM
राममणि दाहालमकवानपुर, भदौ २० गते। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले यात्रुहरूसँग फरक परिस्थितिको फाइदा उठाउँदै चर्को मूल्य असुली गर्ने, मूल्य सूची नराख्ने, मापदण्डविपरीत तथा अखाद...